23Aug2023 सूचनाक� � हक (बैशाख - असार २०८०).pdf

267486157.pdf
Preview of 23Aug2023 सूचनाक� � हक (बैशाख - असार २०८०)
🔗 Source: ird.gov.np
📊 Size: 677 KB
👤 Author: Dell
⬇️ Downloads: 19

Summary

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावलीको नियम (३) बमोजिम प्रकाशन गरिएको त्रैमासिक विवरण कार्यालय: आन्तरिक राजस्व विभाग आर्थिक वर्ष: २०७९/८० अवधि: २०८० बैशाखदेखि असारसम्म

१. निकायको स्वरुप र प्रकृति:
कर प्रणालीलाई शासन व्यवस्थाको मेरुदण्डको रूपमा लिइन्छ । सुदृढ कर प्रणालीका माध्यमबाट नै राज्य प्रभावकारी ढंगले सञ्चालन हुने, दिगो आर्थिक विकास हासिल हुने र सेवा प्रवाह प्रभावकारी भई सुशासन कायम हुन्छ ।

२. निकायको काम, कर्तव्य र अधिकार:
प्रमुख कार्यहरु (Functions) करदाता सेवा, कर संकलन, कर फिर्ता, कर परीक्षण तथा अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यहरु, नीति तर्जुमा र व्याख्या, अन्तर्राष्ट्रिय कर सम्बन्धी कार्यहरु, कानूनी राय र पुनरावेदन सम्बन्धी कार्यहरु, प्रशासकीय पुनरावलोकन सम्बन्धी कार्य, सहज सेवा तथा वित्तीय सूचनाको अभिलेखका लागि सूचना प्रणालीको विकास एवं प्रयोग र संस्थागत सुधार, क्षमता विस्तार, आर्थिक प्रशासन, कर्मचारी प्रशासन तथा सामान्य प्रशासन सम्बन्धी कार्यहरु ।

३. निकायमा रहिने कर्मचारी:
विभागमा राजपत्राङ्किततर्फ ८१ र राजपत्र अनंङ्कितर्फ २४ र श्रेणी विहिन १७ गरी जम्मा ११२ जनाको स्थायी दरबन्दी रहेको छ ।

४. निकायबाट प्रदान गरिने सेवा:
विभागले सम्पादन गर्नुपर्ने कार्यहरु, कार्य सञ्चालन प्रकृया र कार्य सञ्चालनका लागि अबलम्बन गरिने पद्धतिः मुलुकको विद्यमान कर प्रणाली अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकलाई आयकर, मूल्य अभिवृद्धि कर तथा अन्त:शुल्क ऐनको प्रशासन गर्न कानूनी अधिकारीको रूपमा जिम्मेवारी सुम्पिएको छ।

५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी:
सञ्चालन महाशाखा यो महाशाखा समग्र विभागको व्यवस्थापकीय कार्य सञ्चालनका दृष्टिकोणले प्रमुख महाशाखाको रूपमा रहेको छ। विभागकोतर्फबाट करदातालाई दिनुपर्ने सेवा सुविधा, करदाताकोतर्फबाट आएका गुनासा तथा समस्याहरुको समाधान, कर परीक्षण तथा अनुसन्धान, कर संकलन, बक्यौता व्यवस्थापन र बेरुजू सम्बन्धी कामको सम्बन्धमा जिल्ला स्थित मातहतका कार्यालयहरुसँग आवश्यक समन्वय गरी प्रभावकारी सेवाको सुनिश्चितता गर्ने कार्य यस महाशाखाले गर्दछ।

Description

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावलीको नियम (३) बमोजिम प्रकाशन गरिएको त्रैमासिक विवरण कार्यालय: आन्तरिक राजस्व विभाग आर्थिक वर्ष: २०७९/८०...

Technical Information

  • File Format: PDF
  • File Size: 677 KB
  • Pages: 11
  • Language: EN
  • Author: Dell
  • Total Downloads: 19
  • Last Updated: 1 week ago

Document Overview

This PDF document about 23Aug2023 सूचनाक� � हक (बैशाख - असार २०८०) provides comprehensive information and guidance. Whether you're a beginner or advanced user, this resource offers valuable insights into 23Aug2023 सूचनाक� � हक (बैशाख - असार २०८०).

Related Topics

If you're interested in 23Aug2023 सूचनाक� � हक (बैशाख - असार २०८०), you might also want to explore:

Download 23Aug2023 सूचनाक� � हक (बैशाख - असार २०८०) eBooks for free and learn more about 23Aug2023 सूचनाक� � हक (बैशाख - असार २०८०). These books contain exercises and tutorials to improve your practical skills, at all levels!

Not satisfied with this document? We have related documents to 23Aug2023 सूचनाक� � हक (बैशाख - असार २०८०), try searching with similar keywords:

You can download PDF versions of the user's guide, manuals and ebooks about 23Aug2023 सूचनाक� � हक (बैशाख - असार २०८०), you can also find and download for free A free online manual (notices) with beginner and intermediate, Downloads Documentation, You can download PDF files (or DOC and PPT) about 23Aug2023 सूचनाक� � हक (बैशाख - असार २०८०) for free, but please respect copyrighted ebooks.