१८. सूचनाक� � हक (श्रावण - आसोज २०८०).pdf

1868972896.pdf
Preview of १८. सूचनाक� � हक (श्रावण - आसोज २०८०)
🔗 Source: ird.gov.np
📊 Size: 672 KB
👤 Author: Dell
⬇️ Downloads: 19

Summary

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावलीको नियम (३) बमोजिम प्रकाशन गरिएको त्रैमासिक विवरण कार्यालय: आन्तरिक राजस्व विभाग आर्थिक वर्ष: 2080/81 अवधि: २०८० श्रावण देखि आसोजसम्म सि.नं. शीर्षक विवरण 1. निकायको स्वरुप र प्रकृति १. पृष्ठभूमि कर प्रणालीलाई शासन व्यवस्थाको मेरुदण्डको रूपमा लिइन्छ । सुदृढ कर प्रणालीका माध्यमबाट नै राज्य प्रभावकारी ढंगले सञ्चालन हुने, दिगो आर्थिक विकास हासिल हुने र सेवा प्रवाह प्रभावकारी भई सुशासन कायम हुन्छ । कर प्रणाली अन्तर्गत कर नीति, कर कानून, कर प्रशासन र करदाता समेटिएका हुन्छन्।समय सापेक्ष कर नीति, सरल कर कानून, इमान्दार करदाता, पारदर्शी एवं जिम्मेवार र व्यावसायिक कर प्रशासन कर प्रणालीका आधार हुन्।अत: कर प्रणालीका तत्वहरु मध्ये प्रमुख रहेको कर प्रशासनलाई अझ सुदृढ, दक्ष, आधुनिक र प्रविधियोग्य बनाई मितव्ययीतवरबाट करदातालाई प्रदान गर्ने सेवामा प्रभावकारिता ल्याई अधिकतम राजस्व परिचालन गर्नका लागि आधुनिक कर नीतिको तर्जुमा, करदाताको आवश्यकतामा आधारित करदाता शिक्षा, तथ्य एवं सूचनामा आधारित अनुसन्धान, वैज्ञानिक प्रक्षेपणमा आधारित कर राजस्वको लक्ष्य निर्धारण गरी कर कानूनहरूको प्रभावकारी एवं कुशल कार्यान्वयन गर्ने उद्देश्यका साथ साविकको कर विभाग र मूल्य अभिबृद्धि कर विभागलाई एकीकृत गरी २०५८ साल बैशाख २ गते आन्तरिक राजस्व विभागको गठन भएको हो।आन्तरिक राजस्व विभागले वित्तीय नीति अन्तर्गत कर नीतिको महत्वपूर्ण उपकरण मानिएको प्रत्यक्ष कर आयकर तथा अप्रत्यक्ष कर मूल्य अभिवृद्धि कर र अन्तःशुल्क सम्बन्धी कर नीति निर्माण तथा ती कर नीतिको कार्यान्वयन तथा प्रशासन गर्दछ । आफू र मातहतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुमा विशिष्टीकरण गरी प्रवाह गर्ने सेवामा उत्कृष्टता ल्याउन हरेक कार्यालयहरुमा कामको आवश्यक विश्लेषण गरी कार्यगत संगठनात्मक कार्य ढाँचा अवलम्बन गरिएको छ।त्यस्तै विभाग र मातहतका कार्यालयहरुको हरेक क्रियाकलापहरुलाई व्यावसायिक बनाई नमूना संगठनको रूपमा स्थापित गर्नका लागि नतिजामुखी प्रशासनलाई अंगिकार गरिएको छ।प्रभावकारी कर शिक्षा र करदातामैत्री व्यवहारको माध्यमबाट मुलुकको आन्तरिक स्रोत परिचालनमा बढोत्तरी ल्याउने प्रमुख ध्येयका साथ ‘‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’’ मूल नाराका साथ विभाग र मातहतका कार्यालयहरुले आफ्ना गतिविधिहरु लक्षित गरी कार्य गदै आएका छन्। जसले गर्दा कर कानूनको परिपालनामा सहजता आउनुका साथै कर संकलनमा उल्लेख्य मात्रामा बृद्धि हुँदै आएको छ। २. निकायको काम, कर्तव्य र अधिकार प्रमुख कार्यहरु (Functions) करदाता सेवा, कर संकलन, कर फिर्ता, कर परीक्षण तथा अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यहरु, नीति तर्जुमा र व्याख्या, अन्तर्राष्ट्रिय कर सम्बन्धी कार्यहरु, कानूनी राय र पुनरावेदन सम्बन्धी कार्यहरु, प्रशासकीय पुनरावलोकन सम्बन्धी कार्य, सहज सेवा तथा वित्तीय सूचनाको अभिलेखका लागि सूचना प्रणालीको विकास एवं प्रयोग र संस्थागत सुधार, क्षमता विस्तार, आर्थिक प्रशासन, कर्मचारी प्रशासन तथा सामान्य प्रशासन सम्बन्धी कार्यहरु । ३. निकायमा रहिने विभागमा राजपत्राङ्किततर्फ ८१ र राजपत्र अनंङ्कितर्फ २४ र श्रेणी विहिन १७ गरी जम्मा ११२ जनाको स्थायी दरबन्दी रहेको छ । सो बाहेक बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट, बरिष्ठ अर्थशास्त्री, अन्तर्राष्ट्रिय कर विज्ञ, अन्तर्राष्ट्रिय कानून विज्ञ, प्रणाली विश्लेषक, प्रोग्रामर, कर्मचारी संख्या र कार्य विवरण डाटावेश एडमिनिष्टर, हार्डवेयर तथा नेटवर्क टेक्निसियन, पावर टेक्निसियन, डा.ई.सु, हलुका सवारी चालक र कार्यालय सहयोगी लगायत कर सम्बन्धी विशेषज्ञ सेवा करारमा लिन सकिने व्यवस्था छ।विभाग अन्तर्गत ठूला करदाता कार्यालय १, मध्यमस्तरीय करदाता कार्यालय १, आन्तरिक राजस्व कार्यालयहरु ४३ र करदाता सेवा कार्यालयहरु ३९ गरी जम्मा ८४ वटा कार्यालयहरु रहेका छन् । विभाग र मातहत कार्यालयहरुमा राजपत्रांङ्किततर्फ ६२३, राजपत्रअनंङ्किततर्फ ५२६, श्रेणीविहिन ५४४ र विशेषज्ञ सेवा ८ गरी कूल १७०१ जनशक्तिको स्थायी दरबन्दी रहेको छ । ४. निकायबाट प्रदान गरिने सेवा विभागले सम्पादन गर्नुपर्ने कार्यहरु, कार्य सञ्चालन प्रकृया र कार्य सञ्चालनका लागि अबलम्बन गरिने पद्धतिः मुलुकको विद्यमान कर प्रणाली अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकलाई आयकर, मूल्य अभिवृद्धि कर तथा अन्त:शुल्क ऐनको प्रशासन गर्न कानूनी अधिकारीको रूपमा जिम्मेवारी सुम्पिएको छ। त्यसैगरी सालबसालीरूपमा सरकारले तर्जुमा गर्ने आर्थिक ऐनबाट आन्तरिक राजस्व विभागले कार्य सम्पादन गर्ने गरी तोकिएका नीतिहरुको कार्यान्वयन गर्ने

Description

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावलीको नियम (३) बमोजिम प्रकाशन गरिएको त्रैमासिक विवरण कार्यालय: आन्तरिक राजस्व विभाग आर्थिक वर्ष: 2080/81...

Technical Information

  • File Format: PDF
  • File Size: 672 KB
  • Pages: 12
  • Language: EN
  • Author: Dell
  • Total Downloads: 19
  • Last Updated: 1 week ago

Document Overview

This PDF document about १८. सूचनाक� � हक (श्रावण - आसोज २०८०) provides comprehensive information and guidance. Whether you're a beginner or advanced user, this resource offers valuable insights into १८. सूचनाक� � हक (श्रावण - आसोज २०८०).

Related Topics

If you're interested in १८. सूचनाक� � हक (श्रावण - आसोज २०८०), you might also want to explore:

Download १८. सूचनाक� � हक (श्रावण - आसोज २०८०) eBooks for free and learn more about १८. सूचनाक� � हक (श्रावण - आसोज २०८०). These books contain exercises and tutorials to improve your practical skills, at all levels!

Not satisfied with this document? We have related documents to १८. सूचनाक� � हक (श्रावण - आसोज २०८०), try searching with similar keywords:

You can download PDF versions of the user's guide, manuals and ebooks about १८. सूचनाक� � हक (श्रावण - आसोज २०८०), you can also find and download for free A free online manual (notices) with beginner and intermediate, Downloads Documentation, You can download PDF files (or DOC and PPT) about १८. सूचनाक� � हक (श्रावण - आसोज २०८०) for free, but please respect copyrighted ebooks.